दफा ३०
अन्तरप्रदेश परिषद्को सचिवालय
: (१) अन्तरप्रदेश परिषद्को सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहनेछ।
(२) अन्तरप्रदेश परिषद्को सचिवको रुपमा नेपाल सरकारको मुख्य सचिवले कार्य गर्नेछ।
(२) अन्तरप्रदेश परिषद्को सचिवको रुपमा नेपाल सरकारको मुख्य सचिवले कार्य गर्नेछ।